Saturday, March 1, 2014

रामनाथ अधिकारी, कौब्रुलैखा, मणिपुर, भारत

रामनाथ अधिकारी (स्वर्गीय), कौब्रुलैखा, मणिपुर, भारत
आफ्नै बारीमा

    पत्नी देवका देवी, छोरा सीताराम र बुहारी गोमासंंग

भाई होमनाथ अधिकारीसंग




पत्नी देवका र छोरा दीपकसंग

छोरा बुहारी, छोरी, नाती नातिनासंग 

पत्नी संग

छोरी कृष्णाको विवाहमा

कृष्णजन्माष्टमीमा रमाइलो गर्दै

पत्नीसंग

पत्नी, छोरा सीताराम र दीपकसंग

कृष्णजन्माष्टमी 2054 साल

परिवार र छिमेकीसंग दशैंमा

ऋषि पंचमीको पूजामा


तिमी प्रशिक्षण लेउ

तिमी प्रशिक्षण लेउ
                                                 - डा. सीताराम अधिकारी, मणिपुर
                          sitaramadhikaris@gmail.com
मेरा मनमा परेका खुल्दुलीको
तिमीलाई के थाहा
यो त समस्या मेरै हो
तिम्रो हस्तक्षेपले
पिल्सिएको घाउमा महलम लगाउने
आशा टाढै रहन्छ कि?
रहस्य खोल्न जान्ने
सिपालुहरूले
प्रयत्न नगरेका होइनन्
तर...................
मेरो मन त मेरै नै रहेछ
सायद तिम्रो प्रयास पनि
.............?
यसैले तिमी पहिले प्रशिक्षण लेउ
ह्रदयमा प्रवेश गर्न
रक्त सञ्चारसँगै
तिमीले सबै अङ्गको
निरीक्षण गर्नु पर्नेछ
र अन्तमा मनको।
सफल बन्न तिमी
समर्थ हुनैपर्छ
यदि तिम्रा चरित्रका छिटाहरूमा
मरुभूमिका कणहरूलाई
सिञ्चन गरी
नयाँ जीवन दिनसक्ने गुणहरूको
कमी नभइदिए।

खाँचो चाहिं पटक्कै हुदैन

खाँचो चाहिँ पटक्कै हुँदैन
-       डा. सीताराम अधिकारी
7002840093
सुनौलो संसारमा
विष भरिदिनेहरूको
ताँतो लागेको भए पनि
सुनमा सुवास भर्नेहरूको
खाँचो चाहिँ पटक्कै हुँदैन।
जगतलाई राम्रो ठानी
जीवनको महत्व बुझ्ने
प्राणीहरू धेरै भएपनि
जीवनका तुच्छताको
परिचय दिन
आत्महत्या गर्नेहरूको पनि
खाँचो चाहिँ पटक्कै हुँदैन।
अर्काको उन्नतिमा
आगो बाल्न जान्नेहरू
बाधा पुर्याउन सिपालु
धेरै बुद्धिजीविहरू कार्यरत
कुनैपनि समाज र जातिमा
थोरै हितचिन्तकहरूको
खाँचो चाहिँ पटक्कै हुदैन।
मानिस मानिसको भोको भएपनि
रगतको प्यास रहे पनि
प्राणको रहस्य जान्ने
ती शक्तिकणहरूको
आजको युगमा पनि
खाँचो चाहिँ पटक्कै हुँदैन।

Monday, September 10, 2012

Manusya Sarir ra Swasthya - a health guide in Nepali Language

Manusya Sarir ra Swasthya - a health guide in Nepali Language
Writer - Dr- Sitaram Adhikari
Publisher - Gorkha Jyoti Prakashan, Manipur
Pages- 192
Price - Rs 100

MANUSYA SARIR RA SWASTHYA -a complete health guide in Nepali language

MANUSYA SARIR RA SWASTHYA -a complete health guide in Nepali language
Writer - Dr. sitaram Adhikari
Publisher - Gorkha Jyoti Prakashan, Manipur
Pages - 192
Price - Rs 100